काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावली,२०६८
Rule 31
बैठक भत्ता –
(१) समिति, सञ्चालक समिति तथा ऐनको दफा १६ बमोजिम गठित उपसमितिका अध्यक्ष र सदस्यले बैठकमा भाग लिए वापत अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रालयले तोके बमोजिमको रकम बैठक भत्ता पाउने छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावली,२०६८
Chapter - 1
Rule 1: संक्षिप्त नाम र प्रारम्भ –
Rule 2: परिभाषा
Chapter - 2
Rule 3: भौतिक विकास योजनाको तर्जुमा र स्वीकृति –
Rule 4: समन्वय गर्नु पर्ने
Rule 5: मापदण्ड जारी गरी लागू गर्न सक्ने -
Rule 6: भौतिक विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सक्ने -
Rule 7: सहयोग गर्नु पर्ने -
Chapter - 3
Rule 8: निर्देशित जग्गा विकास कार्यक्रमको सञ्चालन सम्बन्धी व्यवस्था -
Rule 9: जग्गा एकीकरण कार्यक्रम सञ्चालन सम्बन्धी व्यवस्था -
Rule 10: जग्गा छुट्याउनु पर्ने
Rule 11: एउटै कित्ता कायम गर्ने
Rule 12: जग्गा वितरण गर्ने –
Rule 13: आफैले जग्गा लिन सक्ने
Rule 14: आयोजना हस्तान्तरण गर्न सक्ने -
Rule 15: स्थानीय निकायले जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सक्ने -
Chapter - 4
Rule 16: समितिको बैठक सम्बन्धी कार्यविधि -
Rule 17: स्थानीय निकायको प्रतिनिधित्व गराउने
Chapter - 5
Rule 18: पुनरावेदन समितिका सदस्यको नियुक्ति -
Rule 19: पुनरावेदन समितिको कार्यविधि -
Rule 20: पुनरावेदन समितिको सचिवालय र कर्मचारी सम्बन्धी व्यवस्था –
Rule 21: पुनरावेदन समितिको अध्यक्ष, सदस्य तथा सचिवको सुविधा –
Chapter - 6
Rule 22: Xxxxxxx
Rule 23: विकास आयुक्तको काम, कर्तव्य र अधिकार
Rule 24: पदबाट हटाउने –
Rule 25: कर्मचारी सम्बन्धी व्यवस्था –
Chapter - 7
Rule 26: प्राधिकरणको खाताको सञ्चालन
Rule 27: कार्यालयको नामाकरण –
Rule 28: प्राधिकरणको संगठनात्मक स्वरुप र दरवन्दी
Rule 29: शाखा कार्यालय स्थापना गर्न सक्ने -
Rule 30: सचिवालय
Rule 31: बैठक भत्ता –
Rule 32: आर्थिक प्रशासन सम्बन्धी व्यवस्था –